‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’ हुने, जेठ २६ गते ग्राण्ड फिनाले
गीता भट्टराईको ‘दियो कलश’ सार्वजनिक
दियो कलश’ सार्वजनिक
गायक मोहित मुनालको 'तिमी नै मेरो 'सार्वजनिक
फिल्म 'फर्की फर्की ' को शीर्ष गीत सार्वजनिक
सुनिल गिरीको नयाँ गीत सार्बजनिक
मदनकृष्ण श्रेष्ठको आवाज रहेको ‘मुटु पोल्ने’ बोलको गीत सार्वजनिक
नेपालमा विदेशी पर्यटकको मोह: १ महिनामा २८.९ % वृद्धि, कुन देशबाट कति आए ?
नेपालमा आउने विदेशी पर्यटकको संख्यामा मार्च महिनामा मात्रै २८.९ प्रतिशतले बृद्धि भएको छ। सन् २०२४ को तेस्रो महिना (मार्च) मा...
होलीमा प्रयोग हुने विभिन्न रङ्गको के छ महत्व ?
सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा...
महाशिवरात्रि पर्वमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा...
मुक्तिनाथ केबलकार : पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर नगर्ने
पर्वत जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ ।
प्रणय दिवसलाई ३ करोड ५० लाख रुपैयाँकाे गुलाब माग, ९० प्रतिशत गुलाब भारतबाट आयात
यस वर्षकाे प्रणय दिवसलाइ तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
पातीहाल्ने क्षेत्रमा हिउँ खेल्ने पर्यटकको भिड
बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ ।
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आग्रह
आर्थिक समृद्धिका लागि महिलालाई उद्यमशील बनाउन नीतिगत तहबाट विशेष कार्ययोजना हुनुपर्नेमा पर्यटन व्यवसायी महिलाले जोड दिएका छन् ।
आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा
मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन ।
रारामा चार महिनामा चार हजार पर्यटक
कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् ।
भ्यालेन्टाइन दिवस मैत्री बनाएर सजाईंदै काठमाडौं (फोटो फिचर)
प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने...
कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति
पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ ।
लप्चीमा हुर्किंदै हिमचितुवा
एक महिनाअघि लप्चीमा खेल्दै गरेका दुईवटा हिमचितुवाको फोटो गौरीशंकर संरक्षण क्षेत्रको क्यामेरा ट्य्रापिङमा कैद भएको छ ।
नवनिर्वाचित सांसदले लिए शपथ (फोटो फिचर)
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेका छन् । सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सपथ गराएका हुन् । सपथ ग्रहणका...
‘प्रसाद २’मा यस्तो छ केकीको नारायणी लुक्स
‘प्रसाद २’को छायांकन सेटबाट अभिनेत्री केकी अधिकारीको ताजा तस्वीर बाहिरिएको छ । फिल्ममा उनले अभिनय गरिरहेको चरित्र नारायणीको लुक्स पनि...