एनसीबी कन्फरेन्समा भाग लिन एआईजी थापाको टोली फ्रान्स प्रस्थान

काठमाडौं : प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोल सचिवालयको आयोजनामा लियोनमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फरेन्स’ मा भाग लिन एआईजी दीपक थापाको टोलीले फ्रान्स प्रस्थान गरेको छ।

प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोल सचिवालयको आयोजनामा लियोनमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फरेन्स’ मा भाग लिन एआईजी दीपक थापाको टोलीले फ्रान्स प्रस्थान गरेको छ।

एआईजी थापा साथै एसपी कोमल शाहको टोली आइतबार फ्रान्स प्रस्थान गरेको हो। हेड अफ एनसीबी कन्फरेन्सको मुख्य रूपमा ‘सिनारिओ अफ क्राइम अगेन्सट चाइल्ड’ विषय लगायत अन्तराष्ट्रिय स्तरमा हुने अपराधहरुको विषयमा छलफल हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्