नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन
सिपी लोहनी
नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र त्यसको प्रभाव
४३ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता, रोयल्टी कति बाहिरियो ?
कवयित्री भावना खनालको काव्य कृति लोकार्पण सम्पन्न
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध, सबैभन्दा धेरै घरेलु हिंसामा
बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर ढकालले सो कुरा बताएका हुन् । अपहरण, बलात्कार, बलात्कार पछि हत्या, मानव बेचबिखन,...
प्रहरी प्रधान कार्यालयको परिपत्र घुमुवा प्रहरी परिचालन नगर्नु
प्रहरी प्रधान कार्यालयले मातहत कार्यालयलाई सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन दिएको छ।
वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
सशस्त्र प्रहरीले गर्यो १५ सीमास्तम्भ पुनर्स्थापना, २१ सय भन्दा बढीको मर्मत
महानिरीक्षक अर्यालद्वारा राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रणबारे अन्तरक्रिया
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सरोकारवालासँग ‘राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया गरेका...
सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासँगको बयान सकियो
विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छः गृहसचिव अर्याल
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने...
नेपाल प्रहरीको पोलिग्राफ शाखाबाट पाँच हजारभन्दा बढीको परीक्षण,५० प्रतिशत परीक्षण अनुसन्धानलाई सघाउ पुग्ने
महाशिवरात्रि पर्वको अवसरमा गरिने ट्राफिक व्यवस्थापन, आवश्यकता अनुसार डाइभर्सन गरिने
महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा आज रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने...
शिवरात्रिमा ४ हजारभन्दा बढी प्रहरी परिचालन, ट्राफिक व्यवस्थापनका लागि पाँचसय खटाइने
शिवरात्रिलाई लक्षित गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना सार्वजनिक गरेको छ।
सहकारी ठगीको अनुसन्धान : सहकार्यका लागि राष्ट्र बैंकलाई सीआइबीको पत्र
देउराली बहुउद्देश्यीय सहकारी ठगीमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले करिब दर्जन बैंकरलाई पक्राउ गरेको छ ।
प्रहरी कल्याण कोषविरुद्ध भ्रम फैलाएको झुटो हाे, प्रहरी प्रधान कार्यालय
नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको कल्याण कोष विरुद्धको विषयमा भ्रम फैलाउन खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक गीति वृत्तचित्र विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक ‘गीति वृत्तचित्र’ विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजबाट सुरु
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास...
प्रहरी समायोजन र निजामती ऐन टुंगो लगाउने जिम्मा उपप्रधानमन्त्री खड्का र श्रेष्ठलाई
प्रधानमन्त्री एवम् राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूले जनतालाई सेवा दिन थालेपछि संघीयता विरोधीलाई राम्रो जवाफ पाउने बताएका...
प्रविधिको प्रयोग बढाएर अपराध अनुसन्धान गर्दै प्रहरी
अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ ।